आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले साेमबारदेखि रिले अनसनमा थाल्ने भएका छन् ।
नेपाल चिकित्सक संघको नेतृत्वमा शिक्षण अस्पतालमा बसेको डाक्टरको भेलाले साेमबारदेखि रिले अनसन थाल्ने निर्णय गरेको हो ।
भेलाले देशभरका डाक्टरलाई रिले अनसशमा बस्न आह्वान पनि गरेको संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिनुभयो । डाक्टर केसीको अनसन तोडाउन दिएको ७२ घण्टाको समयमा पनि सरकारले कुनै पहल नगरेको भन्दै डाक्टरले आन्दोलन थालेका हुन् ।
डाक्टरहरुको आन्दोलनका कारण उपचार सेवा प्रभावित हुँदै गएको छ ।
यस्तै, अनसनरत डाक्टर केसीको समर्थनमा आवासीय डाक्टरले आजपनि आकस्मिक बाहेकका कक्षमा उपचार सेवा वहिष्कार गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।