आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - पूर्व युवराज पारस शाहलाई हृदयाघात भएको छ ।
हृदयघात भएपछि उहाँलाई अघि बेलुकी सवा ४ बजे काठमाण्डाैको नर्भिक अस्पतलामा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था जटिल रहेको डाक्टरले बताएका छन् ।
‘उहाँको स्वास्थ्य अवस्था जटिल छ, हामी उपचार गरिरहेका छौँ, स्रोतले भन्यो । छाती धेरै दुखे पछि पूजा पाठका लागि भन्दै बिहान मन्दिर गएका शाह घर फर्किएका पारिवारिक स्रोतले बतायो । उहाँको उपचार डाक्टर यादव देव भट्टको नेतृत्वको टोलीले गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दिलीप जंग थापा
Jan. 28, 2019, 6:11 p.m.पुर्व युवराजलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु/