माइक्रोसफ्टले एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर...
पुस २०, २०८१ शनिबार
काठमाण्डाै – हरेक स्थानीय तहमा खटिने रोजगार संयोजकको लागि लिइएको परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । पहिलोपटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको हो ।
सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको हो ।
फागुन मसान्तसम्म रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ ।
रोजगार संयोजकको प्रारम्भिक नतिजा हेर्नुहोस् ।
प्रदेश न १ शाखा अधिकृत सरह
प्रदेश न १ नासु सरह
प्रदेश न २ शाखा अधिकृत सरह
प्रदेश न ३ शाखा अधिकृत सरह
प्रदेश न ३ नासु सरह
गण्डकी प्रदेश शाखा अधिकृत सरह
गण्डकी प्रदेश नासु सरह
प्रदेश न ५ शाखा अधिकृत सरह
कर्णाली प्रदेश शाखा अधिकृत सरह
कर्णाली प्रदेश नासु सरह
सुदूर पश्चिम शाखा अधिकृत सरह
सुदूर पश्चिम नासु सरह
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
keshav joshi
Feb. 13, 2019, 2:03 p.m.अाक्रोस -रोजगार सयोजक को छनोट(shortlist) पारदर्शि नभएको -descending order को ऋम नमिलेको - all candidates हरु को marks नखुलाइएको -cancel गरिएका candidates हरु को सुचि र कारण नखुलाइएको - छनोटको मापदण्ड अनुसार प्रकाशितshortlist को सुचि हेर्दा अाफनो भन्दा कम अंक प्राप्त गरेका साथिहरु shortlist मा परेको(अन्ततः फर्म भर्दा कुनै गल्ति नभएको,सबै मापदण्ड पुरा गरि अावश्यक document attach गरेको)
krishnand joshi
Feb. 13, 2019, 2:01 p.m.shortlist को नतिजा मा पुनः हेरफेर गरि पाउः -रोजगार सयोजक को छनोट(shortlist) पारदर्शि नभएको -descending order को ऋम नमिलेको - all candidates हरु को marks नखुलाइएको -cancel गरिएका candidates हरु को सुचि र कारण नखुलाइएको - छनोटको मापदण्ड अनुसार प्रकाशितshortlist को सुचि हेर्दा अाफनो भन्दा कम अंक प्राप्त गरेका साथिहरु shortlist मा परेको(अन्ततः फर्म भर्दा कुनै गल्ति नभएको,सबै मापदण्ड पुरा गरि अावश्यक document attach गरेको)
जयन्त कुमार बिष्ट
Feb. 13, 2019, 1:57 p.m.-रोजगार सयोजक को छनोट(shortlist) पारदर्शि नभएको -descending order को ऋम नमिलेको - all candidates हरु को marks नखुलाइएको -cancel गरिएका candidates हरु को सुचि र कारण नखुलाइएको - छनोटको मापदण्ड अनुसार प्रकाशितshortlist को सुचि हेर्दा अाफनो भन्दा कम अंक प्राप्त गरेका साथिहरु shortlist मा परेको(अन्ततः फर्म भर्दा कुनै गल्ति नभएको,सबै मापदण्ड पुरा गरि अावश्यक document attach गरेको)