राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
भक्तपुर – २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बेलुकीसम्ममा सार्वजनिक गर्ने तयारी भएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एसईईको नतिजा आज दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो । गएको चैत ८ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।
एसईईको नतिजा तपाईँले एसएमएसबाट पनि थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि परीक्षाफल प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।
यस्तै अनलाइनमार्फत नेपाल टेलिकमको http://see.ntc.net.np/ साइटबाट पनि परीक्षाफल थाहा पाउन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
keshab Prasai
June 23, 2018, 2:05 p.m.परिक्षा नियन्त्रक ज्यु ! परिक्षा संचालन भएर रिजल्ट आउदा सम्म पनि परिक्षा संचालन गर्न अपुग भएको रु . २४००० आज सम्म पनि हात लागेको छैन / ४६८ जना ले परिक्षा दिनु पर्नेमा ३०५ जना को मात्र विवरण र रकम पठाएको अप्ठ्यारो अवस्था मा पनि जसो तसो परिक्षा संचालन गरेको ३ महिना सम्म पनि रकम पाइन / अब त् आर्थिक वर्ष पनि सकिन लाग्यो /