तीन जना निर्विरोध भएपछि अब ४१ पदको लागि उपचुनाव, काठमाण्डौक...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - अबको केही दिन देशभरिकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।
आज दिउँसोपछि पश्चिमी वायु केही सक्रिय हुने देखिएकाले दिउँसोदेखि नै देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिउँसो देशभरिकै मौसम आशिंक बदली भए पनि पानी पर्ने सम्भावना छैन ।
भोलि र पर्सि थोरै पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । यस्तै अब प्रि-मनसुन सुरु हुन लागेकाले दिउँसो हावा पनि लाग्न सक्ने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।