एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको ...
पुस ८, २०८१ सोमबार
कपिलवस्तु – कपिलवस्तुको यशोधरा गाउँपालिका ३ श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालय बसन्तपुरका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबेलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयले खोलेको शिक्षक दरवन्दीमा जागिर लगाइदिने भन्दै एक लाख रुपैयाँ लिएको आरोपमा तौलिहवाको एक होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले चौवेलाई रकमसहित पक्राउ गरेको जनाएको छ । आयोगले थप अनुसन्धान थालेको बताएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।