नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
गर वा मरको अवस्थामा रहेको अर्जेन्टिनाले नाइजेरियासँगको खेलमा एक–शून्यको अग्रता बनाएको छ ।
खेलको १४ औँ मिनेटमा लियोनल मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । मेस्सीको यो विश्वकपमा पहिलो गोल हो । आजको खेलमा जित हात पारेमा मात्रै अर्जेन्टिना अघिल्लो चरणमा प्रवेश गर्नुपर्नेछ । तर त्यसका लागि क्रोएसिया र आइसल्याण्डबीचको खेलको नतिजामा भर पर्नु पर्नेछ ।