त्रिशूलीमा बस खस्दा तीन जनाको मृत्यु, ३० जना घाइते

 जेठ ५, २०७६ आइतबार ८:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिकै त्रिशूली नदीमा बस खस्दा तीन जनाको ज्यान गएको छ । अरु ३० जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाण्डौको लागि छुटेको ना ७ ख ४३ ८७ बस आइतबार बिहान त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा ज्यान गुमाउने दुई पुरुष र एक महिलाको नाम ठेगाना खुल्न बाँकी रहेको धादिङ प्रहरीले जनाएको छ । अहिले उद्दारको काम चलिरहेको छ । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया