लागु औषधसहित एकजना पक्राउ

 असार १९, २०७५ मंगलबार ७:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

 रुपन्देही –  प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । रुपन्देहीको रोहणी गाउँपालिका वडा नम्बर ४ धकधई का ३६ वर्षीय राजाराम धवल लाई लागु औषधसहित बुटवलको नयाँ बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

धबलबाट फेनारगन , सेरिजैक , नुफिन , नाइट्रोसन बरामद भएको प्रहरीले बताएको छ । धवलले भारतको सुनौलीबाट लागु औषध ल्याएर बुटवलमा बच्ने गरेको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया