महिन्द्राको ‘खुशी आउँछ बन्डलमा’ याेजनाकाे बम्पर विजेता घाेषणा

 जेठ १९, २०७६ आइतबार १४:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कले नयाँ वर्षको अवसरमा ल्याएको ‘खुशी आउँछ बन्डलमा’ योजनाको बम्पर विजेताको घोषणा गरिएको छ । 

कुपन नं २०६४ का नेपालगञ्जका श्यामलाल थारुले बम्पर बम्पर उपहार होम अप्लायन्सहरु प्राप्त गर्नुभएको छ । हरेक पन्ध दिनमा एकजना भाग्यशाली विजेतालाई बम्बर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस अघि बम्पर उपहार पोखरा, न्यूरोडका रबिन कुमार विकले जित्नुभएको थियो  । 

योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नेलाई लक्की ड्र मार्फत हरेका १५ दिनमा एक जनालाई होम अप्लायन्सहरु प्रदान गरिन्छ । 
यसबाहेक हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक हरेक पाउन सकिने पनि उल्लेख गरिएको छ । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया