अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – बजारमा एक हजार, पाँच सय र एक सय दरका नक्कली नोटको बिगबिगी भएको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणको लागि जानकारीमूलक सामग्री सार्वजनिक गरेको छ ।
सक्कली र नक्कली नोट नचिनेर धेरै ग्राहक झुक्किएको भन्दै राष्ट्र बैंकले नोटमा रहेका सुरक्षण विशेषतासम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक गरेको हो ।
नोटमा रहेको पानीछाप, सुरक्षण धागो र समात्ने क्रममा सक्कली र नक्कली नोटमा हुने भिन्नता समेटेर राष्ट्र बैंकले जनचेतनामूलक सामग्री सार्वजनिक गरेको हो ।
एक हजार रुपैयाँको नोटका बारेमा जानकारी हेर्नुहोस्
पाँच सय रुपैयाँको नोटका बारेमा जानकारी हेर्नुहोस्
एक सय रुपैयाँको नोटका बारेमा जानकारी हेर्नुहोस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Parashuram Sah
June 4, 2019, 7:27 a.m.राम्रो समाचार ! नोट विना दैनिक जीवन चल्न सक्दैन . तसर्थ यो समाचार निकै महत्वपूर्ण छ ।