अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - जन्मदेखि नै मलद्वार नभएकी ८ वर्षीया बालिकाकाे सफल शल्यक्रिया भएको छ ।
दाङ्ग जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगी मलद्धारको शल्यक्रिया काठमाण्डाैको ग्रीन सिटी अस्पतालमा गरिएको हो ।
आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अवस्थाको जानकारी पाएपछि ग्रीनसिटी अस्पतालले आफ्नै निःशुल्क अप्रेशन गरिदिएकाे बताइएकाे छ l
वरिष्ठ बाल शल्य चिकित्सक डा. गेहराज दाहालको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरेको थियो । पीडित रेनुकाले अप्रेशन सफल भएपछि आफ्नाे नयाँ जीवन सुरु भएकाे प्रतिक्रिया दिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।