अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ मुलाबारीमा फैलिएको झाडापखाला विशाक्त खानाका कारणबाट भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
झाडापखाला फैलिएको ठाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले विशाक्त खानाका कारण झाडापखाला भएको निर्क्याैल गरेको जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बताउनुभयो ।
बिरामीको अवस्था कमजोर भएको पनि उहाँले बताउनुभयो । बिहेमा भोज खाँदा गाउँका १ सय ३५ जनालाई झाडापखाला भएको उहाँले बताउनुभयो ।
उनिहरुमध्ये पाँचजनालाई थप उपचारका लागि काठमाडौं पठाएको बलेफी ५ का वडाअध्यक्ष विकास श्रेष्ठले बताउनुभयो ।
३०/३२ जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन् । ९८ जना बिरामीलाई गाउँमै पुगेर स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको छ । अहिले अवस्था सामान्य हुन थालेकाे पनि वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।