छाेरी बलात्कार गरेकाे आरोपमा नेपाल सरकारका उप-सचिव पक्राउ

 जेठ २८, २०७६ मंगलबार १८:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - नेपाल सरकारका एक जना उप-ससचिव छाेरीलाई बलात्कार गरेकाे आरोपमा पक्राउ परेका छन् ।

पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । उनले तीन/चार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् । ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Kanchan

    Jan. 24, 2022, 5:28 p.m.

    76 सालको पुरानो दुई बर्ष पुरानो साचार क फाइदा

  •  0 Reply
  • मेघराज जोशी

    Aug. 20, 2021, 5:24 p.m.

    थुक्क पशु !

  •  1 Reply
  • Lila Nath Pageni

    Aug. 4, 2021, 11:53 a.m.

    कुकुर भन्दा पनि बिग्रेको रहेछ यो उपसचिव 😭धिक्कार छ यसलाई जन्म दिने आमालाई पनि।

  •  1 Reply

तपाईको प्रतिक्रिया