राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु
बैशाख ८, २०८१ शनिबार
बझाङ – मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका – ७ का वडा सदस्य गम्भीर घाइते हुनुभएको छ ।
से १ ब ११७७ नम्बरको मोटरसाइलल पल्टिँदा वडा नम्बर ७ का सदस्य नरेश महर गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
घाइते महरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी भैरहेको छ । अहिले जिल्ला अस्पताल बझाङमा उनको उपचार भैरहेको छ ।