अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
सिन्धुली - कमलामाई नगरपालिका-८ की ४५ वर्षीया सितामायाँ रानामगरको हात्तीको आक्रमणबाट ज्यान गएको छ ।
पसलबाट घरायसी सामान किनेर घर फर्कने क्रममा रातु माझझोरामा सितामायाँलाई ३ वटा हात्तीको समूहले आक्रमण गरेको वडाध्यक्ष टिका मोक्तानले जानकारी दिनुभयो । अहिले ती हात्तीहरु गाउँकै जंगलमा रहेकाले स्थानीय बासिन्दाहरु अहिले त्रासमा बसिरहेकाे बताइएकाे छ ।
कमलामाई नगरपालिकामा ५ वर्षअघि पनि हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।