विश्वकप क्रिकेट: वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्डले टस जितेर बलिङ गर्दै

 जेठ ३१, २०७६ शुक्रबार १५:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकप अन्तर्गत केही बेरमा घरेलु टिम इंग्ल्याण्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।

साउद्ह्याम्टनमा जारी खेलमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने टिममा भने कुनै परिवर्तन गरेकाे छैन । वेष्ट इन्डिजले भने टिममा तीन खेलाडी परिवर्तन गरेको छ ।

जसमा एभिन लेविस, आन्द्रे रसल र शानोन गाब्रियल टिममा फर्किएका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया