ललितपुरमा गजलकार गुलाम अलीको प्रस्तुति
चैत ३, २०८१ आइतबार
काठमाडौं – सरकारले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको नियुक्ति खारेज गर्ने निर्णयसँगै सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् ।
देउवा सरकारले एआईजीमा बढुवा गरेका जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, राजेश श्रेष्ठ र खडानन्द चौधरीले सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा बुझाएका हुन् ।
गृहमन्त्रालयले उनीहरुको राजीनामा मन्त्रिपरिषद्समक्ष पेश गर्ने प्रवक्ता रामकृष्ण रेग्मीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।