डोटी कारागारका कैदीको आन्दोलन स्थगित

 असार २४, २०७५ आइतबार १६:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डोटी कारागारका कैदीको आन्दोलन स्थगित भएको छ ।

खानेपानी नपाएको भन्दै कैदीहरुले आइतबार बिहानैदेखि आन्दोल गरेका थिए । करागारमा कैदीका लागि छुट्टयाइएको खानेपानीको पाइपलाइन काटेर नजिकैका होटेल सञ्चालकले लगेको आरोपमा डोटी कारागारका कैदीले आन्दोलन सुरु गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता लालबहादु धामीले पानीको व्यवस्था मिलाएपछि कैदीको आन्दोलन स्थगित भएको बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया