सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर माेटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएकाे छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महाशाखाले कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने, स्वरुप परिवर्तन गरेर लापर्वाही ढङ्गले तथा दायाँ बायाँ गरी माेटरसाइकल चलाउने काम कानुन विपरीत भएकोले यस्ताे तरीकाले माेटरसाइकल नचलाउन आग्रह गरेकाे छ ।
विज्ञप्तिमा महाशाखाकाे आग्रहलाई अटेर गरी चलाएकाे पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिबाना गरिने स्पष्ट पारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।