केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला
फागुन १४, २०८१ बुधबार
तनहुँ - गाउँमा डोजरले बाटो खनेको हेर्न गएका एक बालकको माथिबाट खसेकाे ढुंगा लागेर ज्यान गएको छ ।
तनहुँको आँबुखैरेनी–५, लेस्थरबाट बरालूबेशी जोड्ने कच्ची सडक खन्ने क्रममा माथlबाट खसेको ढुंगा लागेर बिहीबार स्थानीय मंगल भुजेलका २ वर्षीय छोरा विशाल भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यसै घटनामा क्रममा ढुंगा लागेर स्थानीय ७० वर्षीय बुद्धराम भुजेल र उहाँका नाति सोमे भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।