बैतडीको दोगडाकेदार ४ मा कांग्रेसको जित

 मंसिर १४, २०७६ आइतबार ५:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बैतडीको दोगडाकेदार गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका सुरेन्द्रप्रसाद भट्टले ५८४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका प्रतिष्पर्धी नेकपाका नरेन्द्रप्रसाद भट्टले ४८४ मत ल्याउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया