दाङको पछिल्लो मत परिणाम

 मंसिर १५, २०७६ आइतबार १९:१३:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रदेश सभा उपचुनाव अन्तर्गत दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाले आफ्नो अग्रता कायमै राखेको छ ।

ताजा मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार उम्मेदवार विमलाकुमारी खत्री (वली) ले १३ हजार ३ सय ४३ मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका उम्मेदवार केशवराज शर्माले पछ्याइरहनु भएको छ । 

कांग्रेसका उम्मेदवार शर्माले १० हजार ४ प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया