हिउँले सेताम्य हिमाल र पहाड (फाेटाेफिचर)

 पुष १८, २०७६ शुक्रबार १६:४९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार देशभरकै माैसम बदली हुँदा देशभर वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात पनि भयाे । तीन दिनसम्मकाे माैसम यस्तै रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

बैतडीको सतबाँझ क्षेत्रमा हिमपात

सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङलगायत पश्चिमका धेरै ठाउँमा पानी पर्‍याे । त्यस्तै काठमाण्डाै उपत्यकालगायत मध्य र पूर्वी क्षेत्रमा पनि वर्षा भयाे । 

बैतडीको सतबाँझ क्षेत्रमा हिमपात

सुदूरपश्चिमका बैतडी, हुम्ला, जुम्लालगायतका जिल्लामा हिमपात भयाे भने मुस्ताङमा पनि बाक्लै हिमपात भयाे । झण्डै एक फिटसम्म हिउँ जम्दा जाेमसाेम विमानस्थल अवरुद्ध भएकाे छ । साथै खानेपानीकाे धारामा पानी जमेकाे छ । 

बैतडीको सतबाँझ क्षेत्रमा हिमपात

मुस्ताङमा हिमपात

मुस्ताङमा हिमपात

मुस्ताङमा हिमपात 

(तस्बिर : उज्यालाे सहकर्मी र रासस)              

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया