वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

 पुस २४, २०७६ बिहिबार ८:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पश्चिमी वायुकाे प्रभावले देशभरिकै माैसम बदली भएकाे छ ।  वर्षा र हिमपातका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् ।

बिहीबार बिहान ओखलढुङ्गाको रुम्जाटार र भोजपुर विमानस्थलकाे उडान प्रभावित भएका छन् । भिजिविलिटी कम हुँदा लुक्ला, पोखरा, विराटनगरलगायतका विमानस्थलमा विमानले उडान भर्न सकेका छैनन् । 

यस्तै माउन्टेन एयरले पनि उडान भरेको छ तर अरु उडान भने हुन सकेको छैन । मौसम खुले लगत्तै उडान थाल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  कार्यालयले जनाएको छ । 

बिहानैदेखि देशका विभिन्न ठाउँमा बाक्लाे हुस्सु र कुहिराे लागिरहेकाे छ । देशका कतिपय ठाउँमा भने वर्षा र हिमपात भइरहेकाे माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । 

बिहीबार दिनभरिकै माैसम यस्तै रहने महाशाखाले जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया