ललितपुरकाे बालकुमारीबाट विप्लव कार्यकर्ता पक्राउ

 माघ ९, २०७६ बिहिबार १९:५०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा अन्तर्गतकाे अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल लेखक संघका केन्द्रीय कोषाध्यक्ष प्रतिवद्ध भन्ने लोमन कुमार सुनुवारलाई प्रहरीले पक्राउ गरेकाे छ ।

सुनुवारलाई बुधबार साँझ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ललितपुरकाे बालकुमारीबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: जेठ २४, २०७७

तपाईको प्रतिक्रिया