सुनकाे भाउ आज पनि बढ्याे, चाँदी यथावत

 माघ १०, २०७६ शुक्रबार १३:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज शुक्रबार फेरि बढेको छ ।

सुनको भाउ आज शुक्रबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीआार पनि तोलामा २ सय रुपैयाँ बढेर सुन ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया