एमसीसी  देशको हितमा छ, संसदबाट पारित गरिनुपर्छ : रवीन्द्र मिश्र

 माघ ११, २०७६ शनिबार १९:५८:२७ | रासस
unn.prixa.net

झापा - साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसlसी) परियोजनालाई संसद्बाट अनुमोदन गरिनुपर्ने धारणा राख्नुभएको छ ।

झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसीसी परियोजना देशको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताउनुभयो ।
परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमतिमार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग समेत गर्नुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया