युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव सं...
फागुन १३, २०८१ मंगलबार
सिन्धुली – सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
पूर्वबाट काठमाण्डौतर्फ आइरहेको स १ च १००९ नम्बरको जीप सिन्धुलीको खनियाँखर्क र गढीको बीचमा दुर्घटना हुँदा सप्तरीको कञ्चनपुर नगरपालिकाका सहलेखापाल सुरेन्द्र भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै जीपका चालक सप्तरी कञ्चनपुरकै मोहम्मद अफरोज घाईते भएका र उनको अबस्था चिन्ताजनक रहेको पनि प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।