केन्यामा एउटा विद्यालयमा भागदौड मच्चिँदा १४ जना विद्यार्थीको ज्यान गयाे

 माघ २१, २०७६ मंगलबार १६:४७:३७ | एजेन्सी
unn.prixa.net

केन्यामा एउटा विद्यालयमा १४ भागदौड मच्चिँदा १४ जना विद्यार्थीको ज्यान गएको छ ।

राजधानी नैरोबीबाट पश्चिमोत्तर क्षेत्रमा रहेको प्राथमिक विद्यालयमा भागदौड मच्चिएको बीबीसीले जनाएको छ । शिक्षामन्त्री जोर्ज मगोहाले १४  जनाको ज्यान गएको र घाइते भएका झन्डै ४० जनालाई अस्पताल लगिएको बताउनु भएको छ । भागदौड मच्चिनुको कारण खुलेको छैन ।

मन्त्री माेहगाले बालबालिका गुमाउनु अति नै दुखद् हुने भएकाले बालबालिका गुमाउने बाबुआमाप्रति समवेदना पनि प्रकट गर्नुभएकाे छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया