नाबालिकालाई जबरजस्ती करणी गर्ने ८२ वर्षीय वृद्ध जेल चलान

 साउन ९, २०७५ बुधबार १२:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – मिठाइ खान दिन्छु भनी ललाई फकाइ आफ्नो कोठामा लगेर तीन नाबालिकालाई जबरजस्ती करणी गर्ने एक वृद्ध जेल चलान भएका छन् ।

दाङ घोराही उपमहानगरपालिका वडा नं ४ सुनपुर बस्ने रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले पूर्पक्षको लागि घोराही कारगार चलान गरेको हो । 

साढे दुई महिनादेखि लगातार रुपमा आफ्नो घरमा कोही नभएको बेला वृद्धले ती बालिकालाई पालैपालो घरमा बोलाउने र जबरजस्ती करणी गर्ने गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया