अमेरिकी डलरको भाउ लगातार उकालो लाग्यो, रिंगिट र दिनार भने बुधबार घट्यो

 फागुन २८, २०७६ बुधबार १०:२५:४७ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार मलेसियन रिंगिट र दिनारको भाउ घटेको छ भने अमेरिकी डलरसहित रियाल र दिर्हामको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा तोकेको छ । हिजो खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा तोकेको थियो । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०९ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३०७ रुपैयाँ ६९ पैसा तोकेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको थियो। 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९२ पैसा  र बिक्रीदर २८ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर २८ रुपैयाँ ०४ पैसा  र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकेको थियो । 

कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो खरिददर ३८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ५९ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३१५ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ५३ पैसा रहेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया