अमेरिकाले दक्षिण अफ्रिकी राजदूतलाई देश निकाला गर्याे
चैत २, २०८१ शनिबार
काठमाडौं - धर्मशास्त्रमा विश्वास गर्नेहरुले ग्रहणको फलबारे पनि जानकारी लिन खोज्छन् । त्यसैले शुक्रबार लाग्ने चन्द्रग्रहणको फलबारे पञ्चाङ्ग तथा पात्रोहरुमा उल्लेख गरिएको छ ।
शुक्रबारको चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने नेपाल पञ्चाङ्ग निर्णयक समितिले स्वीकृत गरेका पञ्चाङ्गमा उल्लेख गरिएको छ । मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक धन प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ ।
यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुने तथा अरुआठ राशि भएकाले हेर्न नहुने समितिले जनाएको छ ।
मेष : सुख
वृष : मान नाश
मिथुन : कष्ट
कर्कट : स्त्री पिडा
सिंह : सुख
कन्या : चिन्ता
तुला : व्यथा
वृश्चिक : धन प्राप्ति
धनु : क्षति
मकर : घात
कुम्भ : व्यय
मीन : लाभ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
झल ब थापा हाल कतार
July 27, 2018, 8:36 p.m.यो चन्द्रग्रहण को प्रतिफल हेरौ के कस्तो लाभ हुदोरहेछ