भ्रामक सूचना फैलाउनेलाई प्रेस काउन्सिलले कारबाही गर्ने

 चैत ९, २०७६ आइतबार १८:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रेस काउन्सिल नेपलले सामाजिक सञ्जाललगायत कुनै पनि सञ्चारमाध्यममार्फत भ्रम र उत्तेजनापूर्ण सामग्री सम्प्रेषण नगर्न सबैमा आग्रह गरेकाे छ !

काउन्सिलले आइतबार प्रेस विज्ञप्तिमार्फत् काेराेना भाइरस सङ्क्रमणले विश्वलाई आक्रान्त पारिरहेकाे बेला परिस्थिति भिन्न रहेकाे र यस्ताे बेला सञ्चारमाध्यमकाे जिम्मेवारीअझ बढेको भन्दै नागरिकलाई अनावश्यक प्रचार नगर्न रआग्रह गरेकाे हाे !

विज्ञप्तिमा यदि कहीँ कतै यस्तो हुन गएको देखिएमा/थाहा पाएमा प्रेस काउन्सिलका अधिकृतद्वय दिपक खनाल (९८४१४८५५२९) र रामशरण बोहरा (९८५११११२७२) लाई तुरुन्तै यथार्थ विवरण टिपाउन पनि अनुरोध गरेकाे छ !

काउन्सिलकाे आइतबार बसेकाे बोर्ड बैठकले तत्काल परिणाम दिने व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ !

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया