यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
फागुन १२, २०८१ सोमबार
रसुवा – रसुवामा २ सय १० शैय्याको क्वारेण्टाइन र ३५ शैय्याको आइसोलेसन सञ्चालनमा आउने भएको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन तथा आइसोलेसन सञ्चालनमा ल्याउन लागिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको आइतबार बसेको बैठकले दुई वटा अस्पतालमा आइसोलेसन र रसुवाको ८ ठाउँमा क्वारेण्टाइन स्थापना गर्ने निर्णय गरेको हो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।