जलनबारे जनचेतनासँगै उपचारको पहुँच बढाउन विज्ञको सुझाव
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ – नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस भेन्डिलिएरले हस्ताक्षर गरेको पत्रमा नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको उल्लेख गरिएको छ ।
यस्तै पत्रमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाविरुद्धको सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
पछिल्ला केही दिनयता विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा नदेखिनु प्रयोगशालाको गल्ती भएको भन्दै आलोचना हुँदै आएको छ । तर प्रयोगशालाले भने यस सम्बन्धमा कुनै कमी वा कमजोरी नभएको बताउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।