च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तान पहिला ब्याटिङ गर्दै
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - काेराेना भाइरस काेभिड १९ काे सङ्क्रमणबाट बच्न अहिले देश नै लकडाउन छ । लकडाउनकाे समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिइएकाे छ ।
तर लकडाउन उल्लङ्घन गर्न क्रम भने राेकिएकाे छैन । आइतबार बिहानै उपत्यकाबाट आज बिहान ६ सयभन्दा धेरैलाई प्रहरीले होल्ड गरेको छ ।
काठमाण्डौबाट ४ सय ७०, ललितपुरबाट १ सय ४ र भक्तपुरबाट ३० जना गरी लकडाउन उल्लङ्घन गर्ने ६ सय ४ जनालाई होल्ड गरेको प्रहरीले जनाएको छ । लकडाउन उल्लङ्घन गर्नेहरुलाई प्रहरीले अत्यावश्यक कामबाहेकका लागि हिँडेको पाइए दुई घण्टा बाटोमै उभ्याउने गरेको छ ।
यस्तै आज उपत्यकाबाट १ सय ५ वटा गाडी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अत्यावश्यक कामबाहेकका लागि निस्किएको गाडीलाई प्रहरीले बेलुकीमात्रै छाड्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।