च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तान पहिला ब्याटिङ गर्दै
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा बढाएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रदेश नम्वर २ मा १५ सय जनाको स्वाब परीक्षण गर्ने लक्ष्य राखिएकोमा अहिले सम्म एक हजार २७ जनाको नमूना परीक्षण गरिसकेको जानकारी दिनुभयो ।
यस्तै, उदयपुरमा ४ सय १३ जनाको नमुना परीक्षण भएको र थप ३ सय २७ जनाको स्वाब संकलन गरि परीक्षणको क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । झापामा संक्रमण देखिएका ६२ वर्षका पुरुषको सम्पर्कमा रहेका ५० जनाको स्वाब संकलन पनि भएको छ ।
नेपालमा अहिलेसम्म कोरोनाको आशंकामा पीसीआर विधिमार्फत ९ हजार ९ सय ३१ जनाको परीक्षण भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।