अछामको मेल्लेखमा चट्याङ लागेर एक महिलाको ज्यान गयो

 वैशाख १४, २०७७ आइतबार १८:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम - अछामको मेल्लेख गाउँपालिकामा चट्याङ लागेर आइतबार एक महिलाको ज्यान गएको छ ।

ज्यान गुमानेमा मेल्लेख गाउँपालिका वडा नम्बर-३, ठाँटी बगुडाका जनक शाहकी २५ वर्षीया श्रीमती अनिता शाह हुनुहुन्छ । आइतबार दिउउँसो परेको चट्याङ लागेर त्यसै ठाँउकी सिता शाह र छोरी कल्पना शाह घाइ भएका छन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया