एक वर्षमा नेपालीको आय ९ हजार रुपैयाँले बढ्यो

 वैशाख १७, २०७७ बुधबार १७:५३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पछिल्लो एक वर्षमा नेपालीको औसत आय झण्डै ९ हजार रुपैयाँले बढेको छ । 

केन्द्रीय तथ्यांक विभागका अनुसार यो आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर अर्थात १ लाख २६ हजार ८५ रुपैयाँ पुगेको छ ।

 यो गएको आर्थिक वर्षकोभन्दा ८ हजार ७ सय ५० रुपैयाँले धेरै हो । गएको आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ लाख १७ हजार २ सय ६७ रुपैयाँ थियो । 

प्रतिव्यक्ति आय कुल गार्हस्थ उत्पादनलाई आधार मानेर निकालिन्छ । यो वर्ष नेपालको कुल गार्हस्थ उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । 

गएको वर्ष यो ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया