बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
सुर्खेत - कोरोना भाइरसको जोखिम बढे पछि कर्णाली प्रदेशलाई अनिश्चितकालका लागि ‘सिल’ गरिने भएको छ ।
सोमबार बसेकोे प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले जोखिम बढेको भन्दै अनिश्चिकालका लागि सबै नाकामा ‘सिल’ गर्ने निर्णय गरेको हो । छिमेकी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न लागेपछि नाकामा सिल गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री दल बहादुर रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्को सूचना नआएसम्मका लागि सबै नाका ‘सिल’ गरिएको छ । खाद्यान्नसहित अत्यावश्क वस्तुका गाडीलाई भने निगरानीमा राखेर भित्र्याइने छ । यस्तै, विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिक उद्धार गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।