बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनमोहन अस्पताल र मीनभवन औषधि पसललाई साढे चार लाख रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले काठमाण्डौको ठमेलमा रहेको मनमोहन मेमोरियल अस्पताललाई दुई लाख ५० हजार रुपैयाँ जरिबाना गरेको हो ।
अनुगमनका क्रममा लकडाउनकाे बेला बढी शुल्क लिएको भेटिएपछि जरिबाना गरेको विभागले जनाएको छ । विभागका अनुसार मनमोहन मेमोरियल अस्पताल ठमेलले अरु बेला ९ सय रुपैयाँ लिने गरेको अल्ट्रा साउण्ड (यूएसजी) सेवामा अहिले १७ सय रुपैयाँ लिएको पाइएको छ ।
त्यस्तै बानेश्वरको मीनभवन औषधि पसललाई बढी मूल्यमा औषधि बेचेकाे भन्दै दुई लाख रुपैयाँ जरिबाना गरेको पनि विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।