बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक स्थगित भएको छ । स्थायी समिति सदस्य भीम रावलका सुरक्षा गार्डलाई कोरोना लागेको पुष्टि भएपछि बैठक स्थगित गरिएको स्थायी समिति सदस्य तथा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले उज्यालोलाई जानकारी दिनुभयो ।
रावलका सुरक्षा गार्डमा कोरोना देखिएको, सांसद रहेका स्थायी समिति सदस्यहरुको पिसिआर परीक्षण भएपनि सांसद पदमा नरहेकाहरुको परीक्षण नभएकोेले बैठक स्थगित गरिएको उहाँले बताउनुभयो । पार्टी नेतृत्वले थप छलफल गरेर अर्को मिति तय गर्ने रिमालको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।