विशेष जहाजमार्फत आइपुग्यो चिनियाँ सेनाले दिएको स्वास्थ्य सामग्री

 बैशाख ३१, २०७७ बुधबार ११:०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - चिनियाँ जनमुक्ती सेना (पिएलए) ले नेपाललाई सहयोग स्वरुप दिएको औषधी र स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

पिएलएको विशेष कार्गो जहाजमार्फत औषधी र स्वास्थ्य सामग्री बुधबार बिहान काठमाण्डौ आइपुगेको हो ।

जहाजले कोरोना जाँच गर्ने किट, औषधी र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका सामग्री ल्याएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया