धुलिखेल अस्पतालमा एक जनामा काेराेना पुष्टि, सङ्क्रमितको सङ्ख्या २ सय १८ पुग्यो

 बैशाख ३१, २०७७ बुधबार १४:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काभ्रेपलाञ्चाेकको धुलिखेलमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय १८ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया