प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिसको लगातार चौथो जीत
चैत २, २०८१ शनिबार
लेखपढ गर्न र सीप सिक्न मन छ तर पैसा छैन । हातमा सीप त छ, तर सीप अनुसारको व्यापार व्यवसाय गर्न पूँजी छैन । पैसाको अभाव त सबैलाई हुन्छ, तर तपाईं एकल महिला हुनुहुन्छ भने सीप सिक्न र सिकेको सीप प्रयोग गरि सानोतिनो व्यापार व्यवसाय गर्न अब पैसाले रोकिदैन । यस्तो बेला एकल महिला सुरक्षा कोषबाट ५ लाख रुपैयाँसम्मको सहयोग पाईन्छ ।
कानूनले एकल महिला कस्लाई मानेको छ र एकल महिला सुरक्षा कोषबाट के कति सहयोग पाईन्छ भनेर जानकारी लिन भिडियो हेर्नुहोस् ।
एकल महिला सुरक्षा कोषका बारेमा विस्तृत जानकारी एन्ड्रोइड मोवाइलको थाहा छ (Thaha Chha) मोवाइल एप्लिकेसनबाट पनि लिन सकिन्छ । थाहा छ एप्लिकेसन प्ले स्टोरमा गई डाउनलोड गर्न सकिन्छ । थाहा छ एप्लिकेसन एकपल्ट डाउनलोड गरिसकेपछि इन्टरनेट नहुदाँ पनि चल्छ ।
यो सामग्री मानव अधिकारका लागि महिला, एकल महिला समूह र अक्सफाम नेपालको सहयोगमा तयार पारिएको हो ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह सम्बन्धि थप जानकारीका लागि
फेसबुक: https://www.facebook.com/WHRnepal/
ट्वीटर: https://twitter.com/WHRNepal
वेवसाइट: http://whr.org.np/
इमेल: [email protected]
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।