२ वर्षमै सरकारले उत्साहजनक सफलता हात पार्‍याे : राष्ट्रपति भण्डारी

 जेठ २, २०७७ शुक्रबार १६:४४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २ वर्षमै ठूलो सफलता हात पारेको बताउनुभएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति भण्डारीले  सरकारले २ वर्षको छोटो अवधिमै उत्साहनजनक सफलता हात पारेको बताउनुभयो । 

यस अवधिमा संविधान र मौलिक हकको चुस्त कार्यान्वयन भएको उहाँको भनाइ छ । विभिन्न १४ विश्वव्यापी सूचकाङ्कमा नेपालले हासिल गरेको प्रगति नै यसको परिणाम भएको राष्ट्रपती भण्डारीले बताउनुभयो । वर्तमान सरकारले समृद्ध नेपाल निर्माणको लागि बलियो आधार तयार पारेको उहाँले भन्नभयो ।
 

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • इश्वोरी प्रसाद रिजाल

    May 15, 2020, 9:10 p.m.

    सुचान्कले हुदैन हजुर जन्ताले के भोगेका छन हेर्नुस हजुर

  •  0 Reply

तपाईको प्रतिक्रिया