बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - सरकारले सबैखाले जमिनलाई खेर जान नदिने र कृषि उत्पादन बढाउने नीति कार्यान्वयनमा ल्याउने भएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा रसायनिक मल, उन्नत मल र बिउको आपूर्ति सहज बनाउने र किसानको उत्पादनको बजार सुरक्षित गर्ने उल्लेख छ ।
सरकारले हरेक किसानलाई सम्बन्धित पालिकामा सूचीकरण गर्ने र आवश्यकताअनुसार अनुदान दिने भएको छ । कृषक हुनुमा गर्व हुने अवस्था ल्याउने, कृषि उत्पादनको लागि आवश्यक बाटो, बिजुली, शीतभण्डार र बिक्री केन्द्रलगायत सेवा पुर्याउने उल्लेख छ ।
एउटा प्रयोजनको लागि एउटै तह या निकायबाट मात्रै अनुदान दिने र अनुदानमा भएको दोहोरोपन हटाउने पनि राष्टपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममार्फत घोषणा गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।