खेतीयोग्य जमीनको वर्गीकरण गरेर नक्साङ्कन गरिने

 जेठ २, २०७७ शुक्रबार १७:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले खेतीयोग्य जमिनको वर्गीकरण गर्ने भएको छ । अहिले खेतीयोग्य जमिनमा समेत घर तथा भवनहरु बन्न थालेकाले त्यस्ता खेतीयोग्य जमीनको मूल्याङ्कन गरेर नक्साङ्कन गरी संरक्षण गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै उहाँले सबै जग्गाको वर्गीकरण गरेर कृषियोग्य जग्गाको संरक्षण गरिने बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया