नवलपरासीको धौवादीबाट फलामको उत्पादन सुरु गरिने

 जेठ २, २०७७ शुक्रबार १८:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नवलपरासीको धौवादीमा स्थापना भएको धौवादी फलाम कम्पनीबाट आउँदो आर्थिक वर्ष फलाम उत्पादन गरिने भएको छ । 

यसको लागि कम्पनी स्थापना भएको र फलामको गुणस्तर पनि प्रमाणित भइसकेको नीति तथा कार्यक्रममा उल्लेख छ । 

सरकारले गएको वर्ष नै यसै वर्षदेखि फलाम उत्पादन गरिने कुरा नीति तथा कार्यक्रममा  उल्लेख गरे पनि सफल भएको थिएन  । 

यस्तै दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य सुरु भएको र आउँदो वर्ष पूरा हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया